बालेन, हर्क र रविहरुले बादशाह नाङ्गै छन् भन्ने देखाइदिए ! Adhyarobataujyaalotira

Поделиться
HTML-код
  • Опубликовано: 7 окт 2024

Комментарии • 210

  • @BishnuYogi-mr3ho
    @BishnuYogi-mr3ho 2 месяца назад +11

    पछाडी नफर्कने भन्नू हुन्छ बाबुराम जी अगाडी त भुङ्ग्रो छत भुङ्ग्राे मै देशलाई पारेर खुशी मनाउने कोशिश किन गरिरहनु भएको छ।

  • @ArjunDarji-fr5vw
    @ArjunDarji-fr5vw 2 месяца назад +16

    अति उच्चतम तहकाे अन्तर्वार्ता र डा साबकाे विचार । कुनै खाेट छैन । वास्तविक र सत्य विषयहरु ।

    • @Chabbilaigartaula
      @Chabbilaigartaula 2 месяца назад

      10

    • @prithiviNepali
      @prithiviNepali 2 месяца назад +2

      बाबुराम मलाई जवाब देउ !!!जुन संस्कार, संस्कृति मेट्न जीवन समर्पण गर्यौ
      आज नाति लाई कसको संस्कार, संस्कृति सिकाको छौ??

    • @keshabrajpaudyal9595
      @keshabrajpaudyal9595 2 месяца назад

      चल्ने ढङ्ग नभएका अस्थिर व्यक्ति बाबुरामको भाषण र अन्तरवार्ताका कुरा चित्रबहादुर के.सी.का कुरा झैँ हावामा उड्ने भए।क्षमता भएर पनि परिस्थितिको ठिक आँकलन गरेर चल्न नजान्दा जीवन भिरको फर्सी हुन गयो।

  • @gobindatimsina587
    @gobindatimsina587 2 месяца назад +4

    केही बिचारहरुमाथि असहमतिका बाबजुद मलाई तपाईमाथि धेरै विश्वास छ डा. साब। प्रधानमन्त्री भैसकेका हाम्रा जीवित नेताहरुमध्ये बेदाग तथा राज्यप्रणालीको व्यवस्थापन गर्नसक्ने योजना बोकेको एक्लो नेता तपाईं हो भन्ने मेरो विश्वास हो।

  • @iplamichhane5061
    @iplamichhane5061 2 месяца назад +20

    संघियता राष्ट्रको आवश्यकता होइन ! यो दलका नेता कार्यकर्ताहरुलाई व्यवस्थापन गर्न र राष्ट्रिय अखण्डता कमजोर पार्ने विदेशी मनसाय नबुझेर ल्याइएको हो ।

    • @user-xnex
      @user-xnex 2 месяца назад

      Hijo ko rana tantra, raja tantra ra aile ko gaand tantra pni asafal nai ho. Sanghiyata matra kina sabai fyaki diu..
      Sanghiyata matra fail vako hoina..
      Yo bahun baad rahunjhel je system lyaae pni fail ho.

    • @ColdRageMusic071
      @ColdRageMusic071 2 месяца назад

      sanghiyeta ley hamro saveyta lai jivit rakhney kaam garxa , Kirat saveyta , khas saveyta, maitheli saveyta lagayet aadi saveyta , lai jivit rakhna ko laagi nae sangiyeta chainxa , ho taraw ailey neta ley sanghiyeta ko uchit paryog gareko xaenan teslai sachhaunu chaho parxa

    • @user-xnex
      @user-xnex 2 месяца назад

      @@iplamichhane5061 Ganatantra pani gaand tantra vako xa. Dhunge yug mai farkine ho ki. Kuro.
      Nachna najanne aagan tedo. Bahun sanskar hunjhel sabai tantra fail ho.

    • @user-xnex
      @user-xnex 2 месяца назад

      @@iplamichhane5061 sanghiyata matra kna parliament system nai faldine ki. Kaam garna naskane dosh xahi system lai.

  • @mukundadhungana5519
    @mukundadhungana5519 2 месяца назад +6

    always love to hear visionary dr bhattrai...well done tikaram sir

  • @ritaacharya9983
    @ritaacharya9983 2 месяца назад +10

    राष्ट्रिय परिचय पत्रले हामी नेपाली को पहिचान गोपनियता भंग हुने भएकोले यो खारेज हुनुपर्छ ।

    • @memestudio56
      @memestudio56 2 месяца назад

      तैट यस्तो छ नेपालीको बुद्धि।

  • @sitarait.gtrekkingguide3685
    @sitarait.gtrekkingguide3685 29 дней назад

    बिध्दवान हरूको कुरा नै छुट्टै सुनम सुनम लाग्ने। काम लाग्ने सुन्नै पर्ने।अझै सामाजीक सञ्जालमा कुरै नबुझी ट्याटउ ट्याउ हरुले अवश्य सुन्नै पर्ने 🙏🙏

  • @SonamGoperma
    @SonamGoperma 2 месяца назад +20

    मुलुकले सर्वाधिक आशा राखेको व्यक्ति बाबुराम थिए।तर उनी असफल भए।

    • @prithiviNepali
      @prithiviNepali 2 месяца назад +4

      बाबुराम मलाई जवाब देउ !!!जुन संस्कार, संस्कृति मेट्न जीवन समर्पण गर्यौ
      आज नाति लाई कसको संस्कार, संस्कृति सिकाको छौ??

    • @PuskarJung-j4l
      @PuskarJung-j4l 2 месяца назад

      8

  • @bishnuprasadregmi8983
    @bishnuprasadregmi8983 2 месяца назад +3

    त्याे अहंकार त्याग गर्नुलाई विद्वत सन्यास भनिन्छ । जसले त्यसलाई त्याग गर्छ त्याे महान हुन्छ । बावुरामले याे बाटाे अपनाउन ।

  • @sanjibraj69
    @sanjibraj69 2 месяца назад +6

    यो गणतन्त्रको इन्जिनियर बाबुराम हो। भोलि गणतन्त्रको अवसान भयो र जनताले हिसाब किताब खोज्ने हो भने बाबुरामले उत्तर दिनु पर्छ

  • @prithiviNepali
    @prithiviNepali 2 месяца назад +12

    बाबुराम मलाई जवाब देउ !!!जुन संस्कार, संस्कृति मेट्न जीवन समर्पण गर्यौ
    आज नाति लाई कसको संस्कार, संस्कृति सिकाको छौ??

    • @LovelyNepal-q6o
      @LovelyNepal-q6o 2 месяца назад +3

      Jawaf deu baburam
      Nati lai kun sanskar sikako chau?😊

    • @user-xnex
      @user-xnex 2 месяца назад

      Sati pratha, daas pratha, baal bibah, bali pratha, samajik bhed bhav, uchha nichh jaat ko khadal, rudhiwad ra gai ko mut khane ko sanskar xodekai ramro.

    • @prithiviNepali
      @prithiviNepali 2 месяца назад +1

      @@user-xnex aahile kaha cha yo pratha
      Samay anushar change hudai aako cha ?
      Ranakal ma hateko ho sati pratha, Raja Mahendra hataka hun chuwachut
      Gai ko mut ko kura garis, science paltayera her, kati importance cha tahha paunchas health ko lagi

    • @user-xnex
      @user-xnex 2 месяца назад

      @@prithiviNepali 🤣🤣 aayo feri arko science dekhauna.
      Gai ko moot khane sanskar pani haraune xa. Samaya anusar chale desh bikash huncha. Murkha buddhi.

    • @user-xnex
      @user-xnex 2 месяца назад

      @@prithiviNepali Aayo arko feri Gai ko moot ma science dekhauna 🤣🤣 tero hajur bau le lab test gareko thiyo ki Sapana ma Vauman baaseko thyo..
      Yo bahun sanskar le desh garib matra Hoina manasikta pani garib vayeko xa. . Duniya mars ma basti basalna lageko xa yo jimu dhunge yug ko sanskar bokera bas.

  • @YubarajThapa-ey5yv
    @YubarajThapa-ey5yv 2 месяца назад +4

    अन्तर्बार्ता र बाबुरामको सोचाइ त राम्रै हो तर उनी कसरी असफल हुन्छन थाहा पाउन गारो छ।

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal9595 2 месяца назад +5

    व्यवस्था कुकुरको छाउरो भए पनि देश र जनताको कल्याण भए त्यही राम्रो हुन्छ।संघीयता र समानुपातिकता ले देश डुब्न थाल्यो यिनलाई हटाउनुपर्छ।

    • @beepinrana2846
      @beepinrana2846 2 месяца назад

      Ke kura gareko ho?hijo 2047 sal dekhi 62 sal samma na yo sanghiyeta thiyo na samanupatik but tyo 15 barsama yo vanda sarkar dhalne ra banaune kam vateko thiyo.yeti dherai vrastachar hunthyo tyo record hernu tara kura system ko dos hoina ki jun patra haru hijo thiye tehi manxeharu aja pani xa.so system lai dos diyera hudaina e thute netaharuko prabirti sanga sambandha xa.e netaharu nasiddhida samma junsukai byabastha aye pani hune yehi ho ra partakshya nirbachit karyakari pradhanmantri hune byabastha vaye yo sarkar giraune ra banaune khel banda hunxa ra balen jasta patra haru auna sakxa bato khulxa.

  • @Gloomy_Boy511
    @Gloomy_Boy511 2 месяца назад +2

    critical प्रयोग गर्नु भयो।।बाँकी त नेपाली शब्द नै भेटे टिकाराम सरको ❤❤❤

  • @bl3439
    @bl3439 2 месяца назад +2

    मुलुकले सबै भन्दा धेरै
    आसा गरिएका एक
    मात्र ब्यक्ति

  • @bharatchaulagain5365
    @bharatchaulagain5365 2 месяца назад +6

    तिमीपनि भ्रष्टाचारका साक्षी हौ
    मान्छे मारेर ठुला कुरा नगर
    अमेरिकी चर्चका दास हरु का नाईके

  • @HimalSubedi-wv6gn
    @HimalSubedi-wv6gn 2 месяца назад

    One of the best Interview .........ever I watched.
    😍😍😍😍😍😍😍😍❤❤❤❤❤❤

  • @kamalbahador2169
    @kamalbahador2169 2 месяца назад +2

    Dr baru ram प्रधानमन्त्री हुदा
    सबै नेपाली जन्ता ले धेरै आसा थियो तर
    निरास हुना पुगिम

  • @sundardhital4903
    @sundardhital4903 2 месяца назад +4

    किताबमा लेखेक‍ो केही भएन जिन्दगीमा
    निधारमा लेखेको कहिलै पढ्न सकिएन।।
    शुभ रात्री 🙏🙏❣️❣️

  • @हरिघर्तिमगर
    @हरिघर्तिमगर 2 месяца назад +5

    राजनैतिकमा व्याक्ती सफल असफल हुनु गौण हो,विचार प्रधान हो, आजपनी डाक्टर भट्टराईको विचार केन्द्रमा छ, काठमाडौंमा मेयर बालेनले लिएको समृद्धिको यात्राको प्रारम्भ पनि डाक्टर भट्टराईको मार्गदर्शन हो। संघीयता,समावेशीता,सुशासन,समृद्धि र समानता उहाँको विचार नभएर देशको आवस्यक ता हो। यो नभएसम्म एकतिरको आँप अर्कोतिरको झटारो हुन्छ। यस अर्थमा डा.भट्टराईको विचार दर्शन कदम फेल छैन र हुनपनी हुँदैन ।

  • @nepaltour-visitnepal9981
    @nepaltour-visitnepal9981 2 месяца назад +2

    संश्लेषण सहि भयो भन्ने लाग्यो, यी अग्रगामिहरु नाङ्गैछन भन्नू नै अहिलेलाई आधी समाधान हो भन्ने देखियो। बाबुराम सरको इन्टरभ्यु जहिल्यै हेर्दा नि निराशहुनु चै पर्दैन तर उनिलाई हेर्नै नरुचाउनेहरु नि छन! अलि अचम्म लाग्छ। प्रश्ट मार्गचित्र जुन आजकाल उहाँ ५स भन्नुहुन्छ ! यसबारे कोहि छलफल गर्न तयारैछैनन, उहाको जति प्रश्ट दृष्टि अरुको भएजस्तो लाग्दैन! फेरि उहाँ नामै नलिने , लिँदा घिनाउनेहरु संचारमाध्यममा नश्लबादी अहङ्कारै फैलाउदैहिंद्छन ! बाबुराम कहाँ चुके ? बादशाहको नयाँ लुगा उनैले सिलाईसक्या जस्तो देखिन्छ तर अरु त्यतिकै बिना गन्तव्य डुक्रीहिँडेको देखिन्छ। अग्रगामी हुने भन्नेबित्तिकै सम्बर्धनबादी हुनैनसकिने भन्ने बाबुरामका कुरा चै यिनलाई फेरि चोपल्नुपर्ने देखियो। मार्क्सका कुरा सबैले पढिभ्याएकाछन! अति अग्रगामी नहुनुस! सम्बर्धन के केको गर्ने भन्ने बारे बहस छेडौ! अघिल्लो सभ्यताले पाईसकेको उपलब्धिमा टेकेरै अग्रगामी हुने हो। बुद्धको प्रतितसमुत्पाद पनि बुजौ! एकोहोरो मार्कस मात्र सहि छैनन। पुर्बिया परा- अपरा बारे मार्कस अन्जानछन!
    अरु लण्ठुहरुले बादसाह नाङ्गै देखेनन, जनताले तपाईले देख्नुभो ! बस , यो नै फरक छ।
    जे गरे नि इण्डो- वेष्टले मान्दैन, लेजिटिमेसी लिन उनेर्ले मान्नुपर्छ ! भन्ने कुरा नगरौ। कित्ता क्लियर नगरी मूलुकको भलो हुंदैन।

  • @sheshmatipujapasal4251
    @sheshmatipujapasal4251 2 месяца назад +2

    Dr baburam bhttaraiko bichar malai chai man paryo aru pati ra prachanda le uhako kurai nasunda aile desai dubne khatara aako ho

  • @sarojpnayak5603
    @sarojpnayak5603 2 месяца назад +2

    Best leader till now Nepal has got

  • @dipendrabhandari1468
    @dipendrabhandari1468 2 месяца назад +3

    यि हिलोमा हुर्केका कमल हुन तर सर्बधारणले सिरुन भने पाएन।

  • @dhakalramesh3452
    @dhakalramesh3452 2 месяца назад +3

    अशुद्ध भयो यो पावन कार्यक्रम गुरु अर्को एपिसोढ सुन पानी र गौमुत्र छर्केर मात्र सुरु गर्नु होला,

  • @khagendrathapa8008
    @khagendrathapa8008 2 месяца назад +1

    You are a good leader.

  • @khanalramesh040
    @khanalramesh040 2 месяца назад +3

    सादा जीवन उच्च बिचारका धनी डा बाबुराम भट्टराई

  • @KeshavBasnet-o5c
    @KeshavBasnet-o5c 2 месяца назад +8

    क्रान्तिकारी हौं भन्ने भारु राम जि
    पुरै नाङ्गियको छ भन्ने हाम्रो बुझाइ छ।
    जनता सामु नाआउनुनै बेस ।

  • @agyakharel275
    @agyakharel275 2 месяца назад +1

    जो संग जनता नै छैनन,उम्मेद्वारी दिनै सक्दैन ,उसले गफ दिएर केहुन्छर ?

  • @EVSHACONSTRUCTION
    @EVSHACONSTRUCTION 2 месяца назад +2

    haawa

  • @memestudio56
    @memestudio56 2 месяца назад

    संघीयता आवश्यक छ यहाँको आदिबासी जनजाति को पहिचानको निमित्त। संघीयताको मर्म अनुसार कार्य गरौं।

  • @sundargautambabaji
    @sundargautambabaji 2 месяца назад +2

    Intellectual people "perceive the situation without being biased." Instead of just condemning Dr. Bhattarai, focus on the accurate facts he presents.

  • @SharadaDhakal-ve7ku
    @SharadaDhakal-ve7ku 2 месяца назад +5

    राम १२ बर्ष हैन १४ बर्ष र पाण्डव हरु पो १२ बर्ष वनबास गयका कथा रामायण र महाभारत छ डा साब अलि राम्रो अध्यन गर्नु परो

  • @GautamDhakal-v3v
    @GautamDhakal-v3v 2 месяца назад +3

    सहिपात्र मलाई मनपर्यो।

  • @rvmusic1352
    @rvmusic1352 2 месяца назад +2

    देशले नचिनेको हीरा......। डक्टर साब...

  • @sushilghimire6944
    @sushilghimire6944 2 месяца назад +3

    59:30 😂😂😂😂 राम राम भन्न सकिन्छ बाबुराम भन्न सकिन्न ।
    बाबुराम भट्टराई बाट नेपाली जनताले धेरै ठुलो आसा गरेका थिए । नभन्दै ऊनी प्रधानमन्त्री पनि बने तर उनले गएको एउटै गतिलो काम काठमाडौंको बाटो फराकिलो पार्ने काम गतिलो गरे भने नराम्रो काममा भारतिय ब्यापारी लाई नेपालमा लगानी गर्दा घाटा भएमा सरकारले क्षतिपूर्ति दिने जस्तो निकम्मा निर्णय बाट आलोचित हुनुपर्यो।
    खैर अब गतिलो सोच राख्ने बाटो देखाउने र आतंककारी सोच आउने लाई उपचार गरेर बाकी समय बिताए उत्तम ।

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 2 месяца назад +1

    यो राष्ट्रघाती लाई कि स्थान दिएको नेपालका पत्रकार भनिनेहरुले??????ईन्डिया जो नेपालको हित कहिल्यै चाहिदैन त्यसतो देशमा बसेरनेपाली मार्ने, नेपालको संस्कृत भाषा सिधयाउने नेपाल नै ध्वस्त बनाउने ईन्डियन पाष्टर देशद्रोहि लाई टीका रामले अन्तवार्ता लिदा धेरैं दुख लाग्यो ।

  • @neilkanthauprety5912
    @neilkanthauprety5912 2 месяца назад +2

    डा. बाबुराम भट्टराईलाई चिन्न र जान्न उहालाई अल्लिवढी बुझ्न पर्छ कि?

  • @SantoshGajmer-g3x
    @SantoshGajmer-g3x 2 месяца назад +1

    गज्जब 😊

  • @MiraSapkota-ib7mq
    @MiraSapkota-ib7mq 2 месяца назад +1

    कुरा सहि लाग्छ

  • @Cygnusk
    @Cygnusk 2 месяца назад +2

    आदरणीय दाजु Premiere ढिलो भयो । ८ बजे गर्नु मिल्दैन ?

  • @greennepal8101
    @greennepal8101 2 месяца назад +3

    एउटा अघाएकै छैन दुइटा कोपार्न लाई आतुर मा छ

  • @greennepal8101
    @greennepal8101 2 месяца назад +4

    प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचौँ पटक प्रतिनिधिसभाबाट विश्वासको मत माग्दै हुनुहुन्छ । झुटो बोल्नेले विश्वास दिलाउन पटकपटक कसम खाएर कुरा गरेझैँ सबभन्दा बढी अविश्वास भएकैले उहाँले चार पटक विश्वासको मत मागेर कसम दोहोर्याए पनि पाँचौँ पटक चाहिँ अविश्वासको मत माग्दै हुनुहुन्छ ।
    एकजना नेता कसरी खिइँदै जान्छ भन्ने यस घटनाक्रमले देखाउँछः
    पहिलो पटक- २०७९ पुस २६ (२६८ मत)
    दोस्रो पटक- २०७९ चैत ५ (१७२ मत)
    तेस्रो पटक- २०८० फागुन ३० (१५७ मत)
    चौथो पटक- २०८१ जेठ ७ (१५७ मत)
    पाँचौँ पटक- २०८१ असार २८ (६३ मत

  • @SHALINNEPAL
    @SHALINNEPAL 2 месяца назад +2

    डा. बाबुराम भटराइ को बिचार राम्रो लाग्छ

  • @greennepal8101
    @greennepal8101 2 месяца назад +11

    कांग्रेस ले मन्त्री दिन्छ र लुटौला भनेर र्याल चुहाएर बसेको छन रबि लामिछाने : मुकुल ढकाल

  • @MadanMadanneupane
    @MadanMadanneupane 2 месяца назад

    excellent ....interview .....

  • @shyamrajpandeya4359
    @shyamrajpandeya4359 2 месяца назад +1

    तातो न छारो गफ

  • @arjunneupane2580
    @arjunneupane2580 2 месяца назад

    देश बिकास र उन्नतिका खाका खै ? आज सम्म केही देख्नै पाईएन , बिकास र समृद्धिकाे खाका खै के ?

  • @MRBNEPAL
    @MRBNEPAL 2 месяца назад +1

    आज आएर पनि लेलिन माओ र मार्सवाद कुरा गरेरै हुदैन अब देश लाइ सुहाउदो सिध्धान्त आफै पर्तिपादन गरेर अगाडि बडनु पर्छ जस्तो लाग्छ

  • @tekrjkd441
    @tekrjkd441 2 месяца назад

    देशलाई अबस्यक भएको एक माहान नेता ।।

  • @bhimmagar2345
    @bhimmagar2345 2 месяца назад

    Namaskar tika ram yesta ku ga lai bhuknu lagayera tapai pratiko mero respect ghatyo

  • @rajkumarshrestha687
    @rajkumarshrestha687 2 месяца назад

    आलु बावुराम राजतन्त्र भनेको समान्ति शासन भन्ने वैदिक राजतन्त्रको बारेेमा हेर्ने गर्नु ।सबै राजा समान्ति सबै लोकतान्त्रिक हुदैन। ऐैलेका लोकतान्त्रिक भनाउदाहरुले देशलाई कुन अबस्थामा पुराईसक्यो घाम जतिकै छर्लङ्ग छ ।आलु बाबुराम हाम्रो देशको सस्कार रसस्कृत ध्वस्त गर्ने महान ध्वंसकार ।

  • @samipmedia
    @samipmedia 2 месяца назад +4

    कि राम्रो गरेर देशको राजनीति सम्हाल्नु पर्ने, कि राम्रो ईन्जिनियरिङ गरेर देश वनाउनु पर्ने , दुवै छैन ,सवै पार्टी चाखेर असफल भए भनेर वसेको मान्छेको के सुन्नु ।

  • @yashodalekhak9805
    @yashodalekhak9805 2 месяца назад

    Ramro analysis sir

  • @sanjibshrestha6220
    @sanjibshrestha6220 2 месяца назад

    नेपालको मौलिक राज्य व्यवस्था नचिन्नु नै नेताहरूको भूल हो। विदेशी सिद्धान्तले नेपालको मौलिकता सकिन्छ त्यो मस्नु नै विकास ठान्नु नै मुर्खता हो। संघियता त पहिला नै थियो अहिले त भ्रम हो जनताले विकासको बाटो झन रोकिएको छ। जातिय द्वन्द्व बढिरहेकोछ।

  • @sheshmatipujapasal4251
    @sheshmatipujapasal4251 2 месяца назад +1

    Nepal ma kamsekam 80/85% Nepali haru sanatani hindu dharma manne wala Nagari chhan tesaile bahumatko pani kadar chai hunai par6 hai dr.sap Hamro desh lai dharma nirapekshya nalagi sanatani hindu rasta garnai par6 hai sir

  • @A-drishya
    @A-drishya 2 месяца назад

    प्राय अधिकांश पत्रकारहरू कसै न कसैको पत्रुकार लाग्थ्यो र तब टिकाराम ज्यु मा केही आशा जागेको थियो तर,
    बाबुरामको पहिचान र उद्देश्य (को हुन कहॉं बाट आयो? किन आयो? के गर्न आयो? के गर्यो? किन र कसको लागी गर्यो? अझै कसको लागी के गर्न खोज्दैछ?) बारेमा राम्रो ज्ञान हुदा हुदै पनि,
    बुझ्न नसकेको कुरा चाई,टिकाराम ज्यु लाई के कारण ले यो मान्छेलाई जनता मा ल्याउन मन लागेको होला? १७०००ज्ञात र अनगिन्ती अज्ञात नरसंहार सहित देश यो स्थिती मा ल्याउन महान योगदान त दिईसक्यो, अब यो मान्छे बाट नेपाल र नेपालीहरूले केही आशा राख्ने ठाऊँ छ र?
    टिकाराम जी पनि द्रव्यमोहमा मोहित हुनुभएको आभाष भएको छ। "unsubscribe"

  • @ritaacharya9983
    @ritaacharya9983 2 месяца назад

    संघियता हाम्रो देशको आबस्यकता होईन जनतालाई संघियता के हो थाहै थिएन नेताले आफ्नो स्वार्थ को लागि जनतालाई जबर्जस्ती लादेको भार हो यो ।

  • @dilipsunar267
    @dilipsunar267 2 месяца назад +1

    तपाइले माओवादी छोडेर नगय को भय अहिले तपाइको राजनीति प्रचण्ड को राजनिती माओवादी को राजनिती र देश को राजनिती मा धेरै लाभ हुन्थ्यो

  • @Kkb901
    @Kkb901 2 месяца назад

    Tika ramji tapai ko yesto ramro program cha tar outdoor ma garnu huncha, kahile pani aaucha kahile bachha rune halla huncha ani aaj ta lamkhute ko dhup baler garnu vacha. Indoor set banausan.Desh ka kasta thula bekti haru lai bolaun vacha. Yesma ali kati dhyan purai diye hami jasto grahak lai herna sajilo hunthyo.

  • @simpley6256
    @simpley6256 2 месяца назад

    यी पत्रहरुले वास्तवमा नेपालको छिया छिया गरेर नेपालको अस्त्तिव नै मेटाउन लागेका हुन् |
    त्यसै अनुरुप सबै ठिक भइरहेको छ |
    युवालाई लाचार बनाएर विदेशीन बाध्य बनउने पनि त्यसै योजना अनुसार हो |

  • @peacemindcreation8249
    @peacemindcreation8249 2 месяца назад +1

    great leadar dr baburam Bhattarai

  • @spml2199
    @spml2199 2 месяца назад

    ramro ramro lai ramro hganu saknu parchha

  • @jeetsingh2346
    @jeetsingh2346 2 месяца назад +1

    Babu ram ji videshi lenin mawo ko kura garnu bhanda hamro desh kasri swotantra bhayeko hola bhani aafno desh ka purana sahid bare adhyan garda ramro hune thiyo tr vidambana jati tapai vidwan hunu hunx teti buddi chahi narahe x

  • @bishnukhati7359
    @bishnukhati7359 2 месяца назад

  • @purusotambhattarai5459
    @purusotambhattarai5459 2 месяца назад

    ❤❤

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 2 месяца назад +1

    तिमी पनि नाङ्गिएका बादसाह हौ ।

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 2 месяца назад

    कहि नभएको लुटतन्त्र नेपालमा १७ हजार जनता मारेका लाजनभएका यी वुध्दि जीविको दिवा स्वप्न झालेमाले कुरा कत्ती सन्ने । देश खाडलमा हाल्ने नाईके ईनी पनि हुन् ।

  • @ManbahadurK
    @ManbahadurK 2 месяца назад

    Life is a struggle

  • @greennepal8101
    @greennepal8101 2 месяца назад +2

    फाेहाेर सफा गर्न भनेर आएकाहरुले नै हगेर गएपछि यहाँ कस्काे विस्वास गर्नु अब

  • @niranjanchapagain6787
    @niranjanchapagain6787 2 месяца назад +1

    जनताले कि विदेशमा बनेको हो यो संविधान !! किन जनताको सुझावको पोको खोलिएन ।

  • @babycareNepalUSA
    @babycareNepalUSA 2 месяца назад

    Please tell which guest you will bring on next episode at last part of last episode.Then, ask viewer for questions and pick 5 from them or more. It is because, I think journalist are slowly derailing from unbiased journalism and daring questions.

  • @Lalit-chanda
    @Lalit-chanda 2 месяца назад

    म यो मानिसलाई धेरै वेर सहन सक्तिन। आफैलाई चिथोरुँ जस्तो लाग्छ।

  • @sharmameerashivlaldangal9130
    @sharmameerashivlaldangal9130 2 месяца назад +1

    बाबुराम नेपाल रास्ट्र घाति हो
    यो
    बेक्ति ले गर्दा नेपाल नेपालि लाइ समाप्त पार्ने रणनीति निर्माण कार्य गर्यो!!!
    एसै ले गर्दा नेपाल को नक्सा बिदेशी सन्सद मा mural art भन्दै
    राख्ने यो बाबुराम को कालो कर्तुत हो
    यो च्यानल नेपाल नेपालि बिरोधि हो!!!!!!!
    जस्ले
    नेपाल रास्ट्र घाति बेक्ति लाइ
    प्रसारण गर्यो!!!!!
    यो बाबुराम लाइ जहा भेटियो जस्ले भेट्यो एस्को टाउको काटेर फ्याके
    यो बाबुराम भट्टराई नेपाल नेपालि को psychology weapon हो!!!
    यो रास्ट्र घाति बेक्ति
    बिदेशी को Karl Marx कुरा गर्छस्!!!
    नेपाल को शिब भगवान को
    निति
    नियम को कुरा गर्छस्!!!

    ता राक्छेस होस
    त negative आतन्ककारि होस
    मानब जाति को त खुखार रगत को पिपासु होस!!!!
    यस्लाइ मारे
    यो मर्यो भने
    नेपाली मान्छे सुख सान्ती जिबन यापन हुन्छ!!!!!
    बाबुराम मुर्दाबाद
    यस्लाइ मारौ!!!

  • @erranbahadurbk
    @erranbahadurbk 2 месяца назад

    Nepali people can’t distinguish who is more capable of visioning ! We can recognize who is the one for us! For me people like Dr Baburam born one in a century! We should go for directly elected President and give him one chance because he got mission and vision on how to do it!

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 2 месяца назад

    RAW एजेण्ट,जसकाे प्रयाेग नेपाली समाजमा जातियता धार्मिकता, र साम्प्रदायिकता भड्काएर नेपालकाे सामाजिक संरचना भत्काएर,नेपालकाे ईतिहास विरुद्ध बाैधिकताकाे नाममा प्रयाेग गराईएकाे विदेशि जासुस।

  • @bharatchaulagain5365
    @bharatchaulagain5365 2 месяца назад +1

    दस्टबिनको नेता जी धेरै नभूक
    तिमीहरू जनता कालागि काम गर्न जन्मिएकै होइनौ

  • @lalitkhadka92
    @lalitkhadka92 2 месяца назад

    Gajab

  • @chandra-1
    @chandra-1 2 месяца назад +1

    मेरो केही धारणा उहाको आँखा सम्म पुगे गौरव प्राप्ती हुन्थ्यो।
    सैधान्तिक ब्याख्या र तथ्यको खोज मा रुचि राख्ने उहाको बानी राम्रो लाग्छ तर राम्राको बिचमा केही नराम्रा पनि देख्छु।बहु जातिय र बहु भासिकताको भास्य लाई एउटै छातामुनी राखेर एउटै नेपाली भासा र नेपाली नागरिक को सपना देख्नु पर्ने हो।भासा र जाती लाई बर्ग सङ्ह्र्स बाट युद्ध तिर जान्छ तर एकै जाती(नेपाली)र एकै भासा (नेपाली)ले समाज र भौगोलिक समानता ल्याउछ हैन र?अर्को महत्वपूर्ण कुरो मुख्य समस्या देश्का आर्थिक आयाको सापेक्षित धारणा स्पष्ट कहिले राख्नु भएको देखिदैन। बजारको अध्यान गरि उपभोग्य र निर्यात योग्य बस्तु उत्पादनका लागि उचित शिक्षा नभएकोले बेरोजगारी बढेको देखिन्छ तर उहाको बिचार ले केवल जाती भासा र संघीयता मात्र सम्बोधन गरेको देखिन्छ।लिक्वान युइ को शैलिमा आवरण मा लोकतन्त्र तर वास्तवमा अधिनायकवादी र भिजनरी नेताको खाचो छ।

  • @babugiri7724
    @babugiri7724 2 месяца назад +2

    के भन्छ ज्यान मारा ले सुन्नुपर्यो

  • @bhuwanrai2314
    @bhuwanrai2314 2 месяца назад

    Sacho rupmaa saggiyata hunu paro

  • @subashrijal6227
    @subashrijal6227 2 месяца назад +1

    संघियताले याे हाल्त भयाे, प्रदेशका मन्त्री र साम्सद पाल्न ऋण लिन परेकाे छ। यस्ताेमा भनै बढि प्रदेश बनाउनपर्छ भन्ने, भारुराम लाई बिस्वास गर्नु बेकार हाे।

  • @lbikramrai5042
    @lbikramrai5042 2 месяца назад

    नेपाली उखान जस्तो रहेछ शिर्षक 😅😅😅

  • @m.r.b.channel8972
    @m.r.b.channel8972 2 месяца назад +4

    कुहिएर गन्हाएका नेताहरू ल्याउनु भन्दा बरु वैज्ञानिक, सामान्य अध्यात्मिक साधकहरुलाई ल्याउनु टिकाराम सर एकपटक राजकुमार प्याकुरेललाई लाउनु न सर

  • @sarojraut7634
    @sarojraut7634 2 месяца назад +1

    prachanda sidhiney bato mai ho prachanda kl dekhaune daat ra chapaune daat farak xa

  • @ritaacharya9983
    @ritaacharya9983 2 месяца назад

    छिमेकी मुलुक भारत को एउटा प्रदेश जत्रो हाम्रो देश मा किन यति धेरै प्रदेश ? पार्टीका कार्यकर्ता भर्ति को लागि हो ?

  • @mahanandkc
    @mahanandkc 2 месяца назад

    एक घण्टा को सक्षात्कार मा ४० मिनेट सम्म प्रश्न कर्ता मात्र बोल्ने हो भने कस्तो कार्यक्रम बन्ला पक्कै पनि स्रोता दिक्क हुनेछन।

  • @niranjanchapagain6787
    @niranjanchapagain6787 2 месяца назад +2

    खाईपाएको हट्छ भन्ने डर छ, गणतन्त्र गयो भने ।

  • @ritaacharya9983
    @ritaacharya9983 2 месяца назад

    हाम्रो देशको भौगोलिकअबस्था अनुसार प्रदेश र सांसद संख्या कमिला लाई हात्तीको भार भयो बिदेशी ऋण लिएर यिनलाई पाल्नुपर्ने यो कस्तो बिडम्बना ?

  • @h2k196
    @h2k196 2 месяца назад

    39:45

  • @sundarprajapati2582
    @sundarprajapati2582 2 месяца назад +1

    tika ram sir kina baburam
    Indian Dalal jasto lagcha malai

  • @krishna4748-f6e
    @krishna4748-f6e 2 месяца назад +2

    बाबुराम हैन हराम हुनुपर्ने नाम बर्बादी

  • @ritaacharya9983
    @ritaacharya9983 2 месяца назад

    आफ्नो देश काल परिस्थिति अनुसार नचल्ने अर्काको(छिमेकी मुलुक ) देखासिकि गर्ने बानिले देश डुबायो ।छिमेकि मुलुक भारत को भौगोलिक अबस्था ,जनसंख्या को आधारमा कति सांसद संख्या छ र हाम्रो देशमा कति सांसद ?

  • @sabinashrestha7413
    @sabinashrestha7413 2 месяца назад

    खै धेरै पढेकाे र राजनीतिमा बडि अनुभवी भएको तर देशका लागि केही काम नभएको !

  • @kirannarik010
    @kirannarik010 2 месяца назад +1

    ए बाजे तिम्रो प्रवचन अन्त गएर देऊ

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf 2 месяца назад +1

    हजुरहरुकाे जनयुद्ध देखि नै मेरो बिश्वास छैन हजुरको बिश्लेलक्षण ९० % गलत छ।अहिलेकाे लाेकतन्त्र युरोप र अमेरिकाकाे विश्व रजाइ हाे भन्छु मैले ।

  • @krishnathapa217
    @krishnathapa217 2 месяца назад

    Very positive thoughts

  • @rajanthapa8868
    @rajanthapa8868 2 месяца назад +3

    भारुराम

  • @chijatamang9063
    @chijatamang9063 2 месяца назад

    प्रचण्डसङ्ग मिल्नुको विकल्प छैन डासाब । टाउको बिना शरीर अपुर्ण भए जस्तै शरीर बिना पनि टाउको अपुर्ण हुन्छ । एकअर्कासङ्ग अलग हुँदा तपाईंहरु पनि असफल, तपाईंहरुको नेतृत्वमा जन्मिएको यो व्यवस्था पनि असफल । इगो छोड्नुस कृपया 🙏

  • @bijendrashrestha262
    @bijendrashrestha262 2 месяца назад

    हाहाहा सर तपाईँको इज्जत घटेको यस्तो फटाहा मान्छेसँग इन्टरभ्यु गरेर के गरेको यार